Logo

समावेशी पढाइ र व्यवस्थापन माग गरिएको निवेदनमा लिखित जवाफ माग

बागलुङ। बिद्यालय व्यवस्थापन समिति र बिद्यार्थी भर्नाको लागि दलीत लगायतको सहभागिता जनाउन माग गर्दै दिइएको रिट निवेदनमा उच्च अदालत बागलुङले मुक्तिनाथ बेद बिद्याश्रम कुडुले,सोही बिद्याश्रमका प्रअ, नगरपालिका र शिक्षा बिकास तथा समन्वय इकाइका बिरुद्द लिखित जवाफ माग गरेको छ । मंगलवार उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधिस सरलाकुमारी पाण्डेको एकल इजलासले उक्त जवाफ माग गरेको…