Logo

नेपाली बजारमा लिपमोटर बी०३एक्स सार्वजनिक, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा लिपमोटर बी०३एक्स सार्वजनिक भएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले शुक्रबार एक कार्यक्रमका बीच नयाँ बी०३एक्स सार्वजनिक गरेको हो । ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ को आधुनिक अवधारणामा आधारित यस एसयूभी सार्वजनिक भए सँगै बुकिङ पनि खुला गरिएको छ । पाँच कलर अप्सनमा रहेको यस गाडीको ग्राउन्ड क्लियरेन्स १९०…