Logo

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न किसिमका उतारचढाव र संक्रमणबाट गुज्रिरहेको छ । विभिन्नखाले हस्तक्षेपका कारण संस्थाले लामो समयदेखि आर्थिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विश्वासको संकटको सामाना गर्नु परिरहेको छ । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा सोसाइटीका तदर्थ समिति अध्यक्ष बिनोदकुमार शर्माले विगत सात÷आठ वर्षदेखि संस्थाले संक्रमणकालमा रहेकाले आर्थिक, संस्थागत तथा…