Logo

एसियाडमा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिएर हुँदैन: युवराज लामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव युवराज लामाले जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिन नहुने बताएका छन् । कराँते खेलका टीम लिडरसमेत रहेका लामाले पदक अपेक्षा गर्नुअघि नै नेपालको समग्र खेलकुद प्रणालीको गम्भीर समीक्षा आवश्यक रहेको औंल्याएका हुन् । सोमबार विहान सामाजिक संजालमा प्रतिक्रिया लेख्दै…