Logo
आजको तस्बिर

बेरंग बनेको होली, उपत्यकाको सडकमा जे देखियो (भिडियो र फोटो फिचर सहित)


कोरोना झन् फैलिन लागेको त्रास, प्रदुषणको अन्धकार र समूहमा वा एक्लै पनि घर बाहिर ननिस्कन सरकारले दिएको निर्देशनको कारण यसपालीको होली उत्सवपूर्ण बन्न सकेन । सँधैका वर्षमा विभिन्न किसिमका रंगरोगन गरेका युवायुवतीहरुको लर्को देखिने उपत्यकाका सडकहरु यसपाली भने खाली देखिए । 

होली मनाउनेहरु परिवारमै भएका कारण पनि सडकमा गाडीको चहलपहल खासै देखिएन । यही वातावरणका बीच हाम्रा क्यामरा सहकर्मी बिरेन्द्र बोहराले खिचेको भिडियो र तस्वीरहरु :

 
 
तस्वीरहरु :
Holi 2.jpgHoli 3.jpgHoli 4.jpgHoli 5.jpgHoli 6.jpgHoli 7.jpgHoli 9.jpgHoli 10.jpgHoli 11.jpgHoli 12.jpgHoli 13.jpg