Logo
भिडियो

एलिना र उमेशको ‘बल्ल फेला परेउ’मा तेजेन्द्र र रबिनाको घम्साघम्सी (भिडियो सहित)


एलिना चौहान र उमेश बुढाथोकीको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक बुढाथोकीकै शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत तथा एरेञ्जमा बल्ल फेला परेउ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । 

उक्त गीतको भिडियोमा तेजेन्द्र गौतम र रबिना भण्डारीको घम्साघम्सी देख्न सकिन्छ  । नमराज घिमिरेको छायाँकनमा प्रविन थापाले निर्देशन गरेको भिडियोको सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :