१७ पुष २०२६, बिहीबार ०५:३०
कृष्ण पाैडेलकाे भिडियाे निर्देशनमा ‘फूल बुट्टे चोली ’नयाँ गीत सार्वजनिक चोली सार्वजनिक भएको छ । अस्मिता अधिकारी र नविन कार्कीको स्वर रहेको उक्त गीत मंगलबार युट्युव मार्फत सार्वजनिक भएको हो । संगीत भने मिरादेवि राई दिएकि हुन् ।