Logo
भिडियो

सन्तोष खरेलको “लगन जुर्‍यो घरबार हुनलाई” सार्वजनिक


गायक तथा सङ्गीतकार सन्तोष खरेलको तिम्रो–मेरो लगन जुर्‍यो घरबार हुनलाई’ गितको म्युजिक भिडीयो सार्बजानिक भएको छ। गीतमा मेलिना राई र संतोष खरेलको स्वर रहेकाे गीतमा खरेलकै शब्द ,सङ्गीत रहेको छ ।

मनोज बिष्टले निर्देशन गरेको भिडियोमा ,अनिता गिरी,शिशिर तिमिल्सिना लगायत थुप्रै कलाकारको भूमिका रहेको छ । राज महर्जनले कोरियोग्राफ गरेको भिडियोलाई रामकुमार के सीले छायांकन गरेका हुन। भिडीयोलाइ एमबि क्रिएसन युट्युब च्यानल बाट सार्बजानिक।

हेर्नुहोस भिडियो: