लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलि रहेको बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा पीर नभाको को छ र बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो ।
लय र शब्द समेत समेत शर्माले नै बनाएको उक्त गीतको भिडियो गायक शर्माले आफ्नो यूट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् । गीतलाई दुर्गा पौडेलले छायांकन र निर्देशन गरेका छन् भने नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा विसि, बबिन ठकुरी, नन्दा बस्याल र यम गुरुङ फिचर्ड छन् ।
बाँकी यो भिडियोमा हेर्नुहोस् :