Logo
भिडियो

समीक्षा र मनिषको नभेटेको दुईदिनभो ट्रेन्डिङ्गमा


काठमाडौं । गायक मनिष श्रेष्ठ र समीक्षा अधिकारीको आवाजमा सार्वजनिक भएको ‘नभेटेको दुईदिन भो’ भर्खरै ट्रेन्डिङ्ग्मा परेकोछ उक्त गित को भ्युज अहिले एकलाख २५ हजारको हाराहारीमा छ। गीतमा गायिका समिक्षा अधिकारी र मनिषको स्वर रहेको छ, भने भिडियोमा मनिषसंगै नायिका केकि अधिकारी र र्यापमा गायक जगत तिरुवाले पनि साथ दिएका छन् ।

भगवान शिवको रुपमा मनिष रन्जन बराललाई देख्न सकिन्छ । गीतको भिडियो सम्पादन डेन्सन शाहले गरेका हुन् । तीन दिन अगाढी मात्र सार्वजनिक भएको गायक श्रेष्ठको चमत्कार गित पनी अहिले ट्रेन्टिङ्गमै रहेको छ, भने गीतको भ्युज पनि करिव साडे दुईलाखको हाराहारीमा छ।