Logo
भिडियो

संगीतकार बसन्त सापकोटा र एलिना चौहानको नयाँ गीत भेटौंन फन पार्कको गेटैमा बजारमा


सुनन पियारी’को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् ।  सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ  ।  गीतलाई एरेन्ज भने कृष्ण बिकेले गरेका हुन् ।

रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ देखिएका छन् ।  भने भिडीयोलाइ निशान घिमिरेले सम्पादन र निर्दशन गरेका हुन् । उत्सब दाहालले खिचेको भिडीयोमा अनिता ग्वाछाको मेकअप देख्न सकिन्छ ।