अनलाइनपाना
-
आश्विन १०, २०७७ शनिबार
गायक टंक लिम्बुको स्वरमा सजिएको “सम्झेर गीत गएको मायालाई” गीतको भिडियो सार्वजनिक भएको छ । भद्रकला आङबुहाङ राईको शब्द र वादल लिम्बुको संगीत रहेको छ।
टिआर सेनेहाङको निर्देशनमा रहेको गीतको भिडियोमा विनोद तामाङ,शिखा पयाङगु सेनेहाङ,मनोज दाहाल,राजकुमार तेयुङ र धनुकी लिम्बुले अभिनय गरेका छन् । उमेश नेपालीले छायांकन गरेका गीतको भिडियोलाई अनिल रानाको सम्पन्दन गरेका हुन् ।