Logo
भिडियो

गायिका पारु रंजित र पारु साहीको “म काली काली ” सार्वजनिक 


गायिका पारु रंजित र गायिका पारु साहीको संयुक्त प्रस्तुति “म काली काली “गीतको भिडियो सार्वजनिक  भारको छ । नेपाली गीत संगीत बजारमा दिनहुँ सयौं गीतको भिडियो सार्वजनिक हुने गर्दछ यही क्रममा भर्खर गायिका पारु रंजित र गायिका पारु साहीले “म काली काली” रमाईलो गीतको भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा सुमन रानाको शब्द बाबुल गीरीको संगीत तथा संगीत संयोजन रहेको छ भने” गीतको भिडियोमा गायिका द्वय पारु रंजित र पारु साही नै देखा परेका छन्। भिडियोलाई छायांकन सम्पादन मोहन सुनुवारले गरेका हुन्।