गायिका एलिना चौहान र मोडल कलाकार सुरज श्रेष्ठको अभिनयमा”साँझ पख”बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई चर्चित गायिका चौहान आफैले गएकी छन् भने’ गीतको भिडियोमा मोडल कलाकार सुरज श्रेष्ठ एलिना चौहान’को रोमान्टिक अभिनय देख्न पईन्छ।
गीतको भिडियोले प्रेमी र प्रेमिका बीच को सुमधुर सम्बन्धलाई देखाएको छ। आशा छ सम्पूर्ण नेपालीहरुले यो गीतको भिडियोमा आफ्नै प्रेम देख्नुहुने छ’ भन्छन मोडल कलाकार सुरज श्रेष्ठ । गीतमा गीतकार जिबन लुइँटेलको शब्द केशब बिश्वकर्मा’को संगीत रहेको छ’ भने पुस्कर सुनुवार’को संगीत संयोजन रहेको छ।
उक्त गीतको भिडियोमा’ निरेन श्रेष्ठको निर्देशन,दिपक गिरीको छायांकन’ नबिन सुनुवार’को सम्पादन तथा कलरिङ’रहेको छ। उक्त गीतलाई मेलोडी नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ । गीतको भिडियोलाई मेलोडी नेपालले पोस्ट प्रोडक्सन गरेको छ |