अनलाइनपाना
-
जेष्ठ ७, २०७९ शनिबार
काठमाडौं । सुनिल बिसीको नयाँ आधुनिक गीत ‘धोकेबाजको राज्य’ सार्वजनिक भएको छ ।
प्रमोद खरेलको स्वर रहेको गीतमा लय तथा शब्दसंगित सुनिल बिसीको रहेको छ । सुनील बिसीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शिल्पा पोखरेल, अभी लामाको अभिनय रहेको छ ।
क्रान्ती केसीले निर्देशन गरेको गीतको म्युजिक भिडियो ब्रान्डरुट इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । यसअघि पनि बिसीका धैरै गीतहरु बजारमा आइसकेका छन् ।