Logo
भिडियो

सन्देशको सन्देशमुलक ‘बित्यो बालापन’ (भिडियो सहित)


बालगायक सन्देश पौडेलको स्वरमा बित्यो बालापन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अभिभावक गुमाउँदाको कारण पढ्न नपाएको पिडा समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो । 

गीतमा शब्द शर्मा ललिताले लेखेकी छिन् भने रमेश सुबेदीको संगीतमा विक्रम कार्कीले संयोजन गरेका छन् । गायक सन्देश पौडेल र सर्मिला शर्माको मर्मस्पर्शी अभिनय समेटिएको भिडियोमा नबिन गिरीको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा प्रदिप रसाईंलीको निर्देशन रहेको छ । 

बाँकी यो भिडियोमा हेर्नुहोस् :