Logo
भिडियो

दीपा तामाङले ल्याईन् यस्तो एउटा गीत (भिडियो सहित)


सुन्दरी गायिका दीपा तामाङको सुमधुर स्वरमा यस्तो एउटा गीत बोलको गीति सामाग्री सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक भएको उक्त गीतमा लोक राईको शब्द तथा महेन्द्र राईको संगीत रहेको छ । 

ए वान म्यूजिसिएन स्टुडियोमा रेकर्ड भएको गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् भने कुमार थापाले संगीत संयोजन गरेका हुन् ।

भक्तपुरको बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोमा नबिन बाबु गुरुङको छायांकन तथा निर्देशन रहेको छ भने दीपा तामाङको अभियनय देख्न सकिन्छ ।  ‘यस्तो एउटा गीत’ म्यूजिक भिडियो महेन्द्र एण्ड दीपा अफिसियल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :