Logo
भिडियो

 जेनिथ आचार्यको ” याद ” सार्वजनिक


 जेनिथ आचार्यको कोसेली ” याद “को भिडियो सार्बजानिक भएको छ । विभिन्न र्याप ब्याटलहरुमा सक्रिय रही दर्शकको मन जितिरहेका जेनिथको आफ्नै युटुब च्यानल मार्फत उनले भिडियो सार्बजानिक गरेका हुन् । र्यापलाई कुमार लामाले बिट बनाएका हुन्।
 
सार्बजानिक भिडियोमा जेनिथ संगै सुनिता अधिकारीको अभिनय देख्न सकिन्छ । बिनोद बिस्टको छयांकन तथा राज कुमारको सम्पादन रहेको भिडियोलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन् ।
 
हेर्नुहोस भिडियो :