Logo
भिडियो

गायक मौसम गुरुङको दशैतिहार गीत ‘बस पर्खेर’ सार्वजनिक


गायक तथा सर्जक मौसम गुरुङले दशैतिहार गीत ‘बस पर्खेर’ ल्याएका छन् । गीतमा मौसमलाई गायिका रेजिना परियारले साथ दिएकी छन् ।

गीतमा लय, शब्द ओम छिनालको रहेको छ । गीतको म्युजिक भिडियो पनि बनेको छ । दुर्गेश थापा र सुस्मिता थापा मगरको अभिनय छ ।

भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । सुरेश श्रेष्ठको छायांकन रहेको भिडियो दिपक विष्टको सम्पादन रहेको छ । भिडियोमा प्रेमकथा बुनिएको छ ।