Logo
भिडियो

फूल फुल्यो…बोलको गीत सार्वजनिक


काठमाडौं । जि.बि सुनार रपार्वती भुजेलको स्वरमा रहेको गीत ‘फूल फुल्यो…’सार्वजनिक भएको छ । जि.बि सुनारको शब्द, सङ्गीत रकृष्ण केसीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निर्देशक बि.जी सुनारको निर्देशन रहेको गीतको भिडियोमा सुरेश देवाल,एलिना बिसी र केशब देवकोटा र सुजन,पुजा सुरजको अभिनय रहेको छ । सुरेश देवालको कोरियोग्राफर गरेको भिडियोलाई सन्तोष सुनारले छायाँकन  गरेका छन् भने भिडियोलाई सन्तोष सुनारले नै सम्पादन गरेका हुन् ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोलाई सुन्दर भिडियो टिभीले बजारमा ल्याएको हो । ओएस आर डिजिटलको युटुब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।