Logo
भिडियो

दशैंमा सुनिल गिरीको मसला (भिडियो सहित)


काठमाडौं । नेपालीहरुको महान चाड दशैं आईरहेको बेला चर्चित गायक सुनिल गिरीले नयाँ भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द, संगीत, एरेञ्ज तथा स्वरमा मसला बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् उनलाई एलिना चौहानले स्वरमा साथ दिएकी छिन् 

प्रायजसो युट्युवको ट्रेण्डिङमा आउँने खालका कन्टेन बनाउँने सुनिलको मसला भित्र बुद्धि तामाङ, जेविका कार्की तथा सुधिर श्रेष्ठ र बिशाल रेग्मीको अभिनय देख्न सकिन्छ । भिडियो भित्र सुरेन्द्र बसेलाको कोरियोग्राफी, हरि हुमागाईंको सिनेम्याटोग्राफी, बिकाश दाहालको एडिट र सुनिल गिरी स्वयमको निर्देशन रहेको छ । 

गीतको बोल अनुसार नै भिडियो पनि मसलेदार बनेको छ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :