Logo
भिडियो

मनिला सोताङको आवाजमा रहेको ‘ म सोच्दैं हिडे ’ भिडियो सहित


काठमाण्डौं |  मनिला सोताङको आवाजमा  रहेको ‘ म सोच्दैं हिडे ’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा उदय सोताङको  संगीत रहेको छ भने गीतमा सन्तोष प्रधानको शब्द छ ।

गीतको भिडियोमा याम लिम्वु , सन्ध्या श्रेष्ठ र सुमना आलेले  फिचरिङ गरेका छन । गीतमा एक अर्कासँगको प्रेमभाव व्यक्त गरेका छन् । अनुज काजीको छायांकन रहेको भिडियोमा अर्जुन मर्हजनको सम्पादन तथा अर्जुन महर्जनको निर्देशन छ ।

‘ म सोच्दैं हिडे ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।