गायिका अनिता मल्लको नयाँ गीत “चित्र हेरेर” सार्वजनिक भएको छ ।गीत मा शब्द नबिन श्रेष्ठको शब्द संगीत र एरेन्ज रहेको गीतमा गायिका अनिता मल्लको आवज रहेको छ भने नबिन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोलाई महेशले छायांकन गरेरको भिडियोलाई चेतन सागरले सम्पादन गरेका हुन् । कलाकार संचिता शाही,नबिन श्रेष्ठ ,छबिलाल कौसल ,भिम छेत्री ,आउस मोक्तनको उत्कृष्ट अभिनय रहेको छ ।
हेर्नुहोस् गीतको भिडियो :