Logo
भिडियो

पुर्बेली मौलिकतामा लेकैमा फुल्ने (भिडियो सहित)


काठमाडौं । नेपालको पुर्वी भेगमा प्रचलित मौलिकतामा एउटा नयाँ सांगीतिक प्रस्तुति सार्वजनिक भएको छ । लेकैमा फुल्ने बोलको उक्त गीत कृष्ण ढकालको संगीत तथा स्वरमा रेकर्ड भएको हो भने गोविन्द लुईंटेलको शब्द र रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ । 

ढकाल ब्रोदर नामको युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोमा बिशाल सेनेहाङ र करिस्मा क्षेत्रीको रोमान्स देख्न सकिन्छ । मेघराज मग्रातीको छायाँकन, ड्रोन र सम्पादन समेत रहेको भिडियोको निर्देशन दिनेश माङ्मुले गरेका हुन् । 

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :