Logo
भिडियो

भिम कुसारीको चम्चा पिलेट यूटुवको ट्रेन्डिङ ३ मा,


 नेपाल साँगितिक बजारमा गायक भिम बिष्ट, गायिका अस्मिता अधिकारी तथा सरु गौतमको मिठो स्वरमा चम्चा पिलेट बोलको गित सार्वजनिक भएसँगै ट्रेन्डिङ ३ मा रहन सफल भइसकेको छ ।

उक्त गीतमा टिभी सिरियलबाट चर्चामा रहेका जिवेश गुरुङग् , गिता ढुङ्गाना, भिम कुसारी, कुमार कटुवाल र रोष्नी कार्कीले अभिनय गरेका छन् । यो गीतमा भीम कुसारीको शब्द र संगीत रहेको छ भने भिडियो कोरियोग्राफर बिशाल महराले गरेका हुन् ।

यसअघि गायिका सरु गौतमका बिभिन्न चर्चित गितहरु बजारमा आईसकेका छन्। त्यस्तै यो चप्चा पिलेट बोलको गित सार्वजनीक भएको तीन दिनमा टेन्ड्रिङमा पर्न सफल भएको हो । यो गितले वर्तमान परिवेशमा रहेर मायाँ, प्रेम र सामाजिक कुराहरुलाई उतारेको छ ।

हेर्नुस भिडीयो….