Logo
भिडियो

किरण भुजेल र एलिना चौहानको “कान्छि मट्याङ ट्याङ” सार्वजनिक


पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा निकै चर्चामा रहेका गायक किरण भुजेल र गायिका एलिना चौहानको कान्छि मट्याङ ट्याङ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक किरण भुजेल र गायिका एलिना चौहानको युगल आवाजमा यो गित आजै मात्रै किरण भुजेल अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गितमा शुनिल कटुवालको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन विधान कार्किले गरेका छन् । त्यसैगरी एरेन्जमा दिनेश न्युपाने रहेका छन् । त्यसगरी म्युजिक भिडियोमा गायक किरण भुजेल, गायिका एलिना चौहान आफैले अभिनय समेत गरेका छन् । साथै अभिनयमा अजय श्रिष र शब्दकार शुनिल कटुवालको पनि भुमिका रहेको छ ।