सुपारी म्युजिकको प्रस्तुतिमा नयाँ साङ्गीतिक कोशेली “मेरो भाग्य” भर्खरै मात्र सार्वजनिक भएको छ । यस गीतमा राजेन्द्र कंडेल, नेत्रलाल राना र पुर्णकला बिसिको स्वर रहेको छ भने नेत्रलाल रानाको शब्द, निरज आलेको संगीत रहेको छ ।
चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको गीतमा सुरेश श्रेष्ठको छायांकन, सन्तोष महराको ड्रोन, प्रबिन भट्टको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा आशिर प्रताप जंग र रुपा कंडेलको अभिनय रहेको छ । कस्तो छ त गीत हेर्नुहोस भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।