Logo
भिडियो

गायक अमृत खाती र उमा श्रेष्ठको मिरमिरे साईली सार्वजनिक


लोक दोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साईली सार्वजनिक भएको छ । गीतमा शब्द संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।

डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।