यतीबेला एक पछि अर्को गीत बजारमा आउनेक्रम जारी छन् । हाल गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो‘रु” सार्वजनिक भएको छ ।
यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ भने प्रमिला खत्रीकै शब्द सगीत रहेको छ । दिपक पन्तको निर्देशन रहेको गीतमा रोशन भाटको सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेवी खत्री, सुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो