Logo
भिडियो

खिम अर्यालको नयाँ तीज गीत ‘विपत्ती’ सार्वजनिक


निर्देशक खिम अर्यालको नयाँ तीज गीत विपत्ती सार्वजनिक भएको छ ।

वर्षाको समयमा बाढी पहिरो कारण घरबास नै उजाड बनाएर क्षतिपुर्‍याएको विषयलाई समेटी तयार पारिएको हाे । निर्देशक खिम अर्यालक र समित्रा मुखियाँले नै स्वर रहेको उक्त गीतमा शब्द पनि खिम अर्यालले नै गरेका हुन् ।

छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन शिव पौडेलले गरेका हुन् ।

हेर्नुस् भिडियो !

https://youtu.be/48x7wgcJwZQ?t=16