Logo
भिडियो

कृष्ण पाैडेलकाे भिडियाे निर्देशनमा ‘फूल बुट्टे चोली ’नयाँ गीत सार्वजनिक (भिडियो सहित )


कृष्ण पाैडेलकाे भिडियाे निर्देशनमा ‘फूल बुट्टे चोली ’नयाँ गीत सार्वजनिक  चोली सार्वजनिक भएको छ ।  अस्मिता अधिकारी र नविन कार्कीको स्वर रहेको उक्त गीत मंगलबार युट्युव मार्फत सार्वजनिक भएको हो ।
संगीत भने मिरादेवि राई दिएकि हुन् ।