गायिका आस्था राउतले नयाँ गीत रिलिज गरेकी छन्। बिहीबार उनले ‘फाट्यो नि माइतीको चिनो’ बोलको गीत सार्वजनिक गरेकी हुन्।
राउतको यस गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ। गीतको भिडिओ शान थापाको निर्देशनमा तयार भएको हो। भिडिओमा दीया मास्के र मनोज जोशीले अभिनय गरेका छन्।