Logo

शिक्षिका जोसमा होस गुमाएपछि प्रहरीको खोरमा

विद्यालयमा विद्यार्थीलाई पढाउँदा सजाय दिन पाइँदैन्, कुटपिट गर्नु त झन् बालबालिकाको अधिकारविपरित हो, तर रोल्पा जिल्लामा भने एक शिक्षिकाले विद्यार्थीलाई कुटपिटमात्र गरेकी छैनन्, एकजना मात्र हो र पाँच जना विद्यार्थीकोहातै भाँचिदिएकी छन् । जिल्लाको रुम्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले १४ विद्यार्थीलाई कुटपिट गरेकी छन् । घाइतेमध्ये पाँच छात्राको हात भाँचिएको…