काठमाडौं । भिजिट भिसामा विदेश उड्न लागेका ३९ जना महिलाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । प्रहरीका अनुसार धेरैजसो गल्फ र मिडल इस्टमा जान लागेका महिलाहरुले नक्कली कागजात पेश गरेर भिसा लिएको अनुसन्धानबाट थाहा भएको छ ।
बुधवार बिहान विमानस्थलबाट फिर्ता गरिएकाहरूलाई माइती नेपालको संरक्षणमा राखिएको छ । विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले दिएको जानकारी भिजिट भिसामा विदेश जान सरकारले तोकेको मापदण्ड उनीहरुले पुरा नगरेकोले फकाइएको हो ।


















प्रतिक्रिया