काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सुरु भएसँगै देशभरका सबै मतगणना केन्द्रमा पार्टीका प्रतिनिधि अनिवार्य खटाउन निर्देशन दिएको छ । पार्टी अध्यक्ष सन्तोष परियारले एक परिपत्र जारी गर्दै पार्टीका सम्पूर्ण जिम्मेवार नेतृत्वलाई यो निर्देशन दिएका हुन् । अध्यक्ष परिषद्का अध्यक्ष परियारद्वारा जारी परिपत्रमा समानुपातिकतर्फको मतगणना…