Logo

प्रमुख समाचार

यस्तो आयो मौसमको जानकारी ? देशका केहि भागमा चट्याङ्ग सम्भावना !



जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आन देशभरका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहे पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका थोरै ठाउँमा अपराहन्न वा बेलुका मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै चट्याङ्ग पर्ने सम्भावना पनि रहेको मौसमविदको भनाई छ । राति पनि पहाडी क्षेत्रमा आंशिक बदली तथा अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ०२:३२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।