सामाजिक सञ्जाल फेसबुक,इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या आएपछि आइतबार अपरान्हदेखि ती साइट डाउन भएका छन् ।
फेसबुक कम्पनी अन्तर्गतका ती कम्पनी युरोपको समय अनुसार विहान ११ बजेदेखि डाउन भएको बेलायती अखवार मिररको अनलाइन संस्करणमा उल्लेख छ
बेलायती पत्रिका मिररले जनाए अनुसार सयौं गुनासोहरु आइरहेका छन् र धेरै मान्छेले ट्वीटरमा समेत यो समस्याको बारेमा रिपोर्ट गरेका छन् ।


















प्रतिक्रिया