Logo
भिडियो

गीतकार अम्बिका गुरुङकाे शब्दमा ‘मेरो पुर्खा वीर गोर्खाली’ सार्वजनिक


गीतकार अम्बिका गुरुङले रचना गरेको गीत ‘मेरो पुर्खा वीर गोर्खाली’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा स्वर शंकर थापा स्माईलको सुन्न सकिन्छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

निशान कास्यप घिमिरेले निर्देशन र सम्पादन गरेको गीतले राष्टियता देखाएको छ । गीतको भिडियोमा रुप कार्की र मनोज ओली फिचर्ड छन्।  भिडीयोमा बुद्द थापाको छायांकन , दिपु पौडेलको मेकअप  समाबेश रहेको छ।

हेर्नुहाेस भिडियाे