Logo
अन्तर्वार्ता

लेखा समितिमा प्यानलबाट जित्नेले प्रभावकारी काम गर्दैनन् : लक्ष्मण कार्की, उम्मेदवार, लेखा समिति –संयोजक


नेपाल पत्रकार महासंघको चुनावमा लेखा समितिको संयोजकमा उम्मेदवारी दिएका पत्रकार हुन– लक्ष्मण कार्की । महासंघको केन्द्रीय सदस्य भइसकेका कार्की यतिबेला महासंघलाई साँच्चै पत्रकारहरको साझा संस्था बनाउने भए लेखा समितिमा प्यानलबाट उठेका उम्मेदवार छानिनु हुन्न र सरकारलाई लेखामा नियन्त्रण गर्ने लेखा समिति जस्तै बनाउन आर्थिक पारदर्शिता र सुशासनका लागि स्वतन्त्र उम्मेदवारले जित्नुपर्छ भन्ने अभियानमा छन । उनी भन्छन –‘लेखा समिति पत्रकार महासंघकै वाचडग हो । महासंघको विधान कार्यान्वयन र सुशासन प्रवद्र्धनका लागि यो जरुरी छ ।’ महासंघमा वर्षौँदेखि सदस्यतालगायत विषय विवादमा छ ।

उनकाअनुसार यस समिति स्वतन्त्र भएमा सहजै विवाद न्यूनीकरणका लागि लगाम लगाउन सक्छ । महासंघका लेखा समिति संयोजक उम्मेदवार कार्कीसँगको कुराकानीका लागि हेर्नुहोस भिडियो :