Logo
भिडियो

अमृताको ‘कालो कोठी’मा सान लोभिएपछि (भिडियो सहित)


प्रवासमा रहेर पनि नेपाली गीत संगीत सृजनालाई निरन्तरता दिई रहेका क्षितिज मेन्याङ्बो (एनबि) को शब्द तथा स्वरमा कालो कोठी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जुन गीतमा रामकुमार दराईको शब्द तथा कृष्ण भक्त राईको संगीत संयोजन रहेको छ । 

सान बहादुर मेन्याङ्बो र अमृता राईको अभिनय रहेको भिडियोमा दिपेश एसकेको कोरियोग्राफी, रामकृष्ण चौलागाईंको छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन र निर्देशन रहेको छ । 

बाँकी यो भिडियोमा हेर्नुहोस् :