Logo

आजको तस्बिर

काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले भत्कायो (फोटोफिचर)



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ । यसैगरी रंजना गल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन: अल्टमटम दिएर फर्किएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १३:४७   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।