Logo
भिडियो

गायिका अन्नु चौधरीको प्रेम कहानी


गायिका अन्नु चौधरीको नयाँ गीत”तिम्रो मेरो प्रेम कहानी”सार्वजनिक भएको छ । गायिका अन्नु चौधरीकोको सुमधुर स्वरमा “तिम्रो मेरो प्रेम कहानी” बोलको गीत मंगलबार मेलोडी नेपाल युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

यस गीतमा अनिता घहत्राजको शब्द र संगीत तथा एरेन्ज पुस्कर सुनुवारको रहेको छ । गीतको भिडियोमा सुरज श्रेष्ठ , साया भण्डारी ,खुशी लामिछानेको अभिनय रहेको छ ।

यस भिडियोलाई दीपक गिरीले छायाँकन तथा निर्देशन गरेका हुन भने निरेन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोलाई नबिन सुनुवारले सम्पादन गरेका छन्  । 

हेर्नुहोस् गीतको भिडियो :