Logo

बैंकिङ

राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन



राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम सशोधन गरेको छ । बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकोले सोहि बमोजिम नाम संशोधनको सूचना प्रकाशन गरेको हो । 

बैंकलाई कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ १ गते नाम सशोधनको लागि अनुमति दिएको थियो । बैंकको संशोधित नाम ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा ‘RBBL’ भनिने छ ।

Rbb_News.png

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १८:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।