Logo

आजको तस्बिर

माइतीघरमा रवि लामिछानेको पक्षमा प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको माइतीघरमा रवि लामिछानेको पक्षमा समर्थकले प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार रवि लामेछानेको सांसद पद खारेज गरेपछि शनिबार उनका समर्थकले प्रदर्शन गरेका हुन् ।

देश बनाउने अभियानमा लागेका कारण ‘लामिछानेलाई फसाइएको’ भन्दै उनीहरूको नाराबाजी गरेका थिए । प्रदर्शनकारीले प्रशासनको विरोधमा समेत नाराबाजी गरेका थिए ।

तस्बिरहरु हेर्नुहाेस्

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १५:४४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।