काठमाडौँ । उद्योग व्यवसायीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । सोमबार राजधानीको माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकको विरुद्धमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले बैकिङ आतंक बन्द गर,उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र माथि उठाउँ, बैंक सधै नाफामा, व्यापारी सँधै घाटामा लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
तस्बिरहरु हेर्नुहाेस्




























प्रतिक्रिया