Logo

आजको तस्बिर

सडक मुनि ढल पाइप बीचमा ग्याप भएकोले बानेश्वरमा भासिएको थियो बस [तस्बिरहरू]



काठमाडौं ।

नयाँबानेश्वर चोक नजिक सडकमा ढल पाइपबीच अन्तर (ग्याप) हुँदा सडक भासिएको पाइएको छ । शुक्रबार बिहान गुडिरहेको बस एक्कासि सडकमा भासिएपछि महानगरपालिका टोलीले डोजर प्रयोग गरेर सडक खनेको थियो ।
सडक खन्दा सडक मुनि रहेको ह्युम पाइप बीच ग्याप देखिएको हो ।

शुक्रबार रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला एक्कासि भासिएको थियो । सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको यात्रुबाहक बस निकालिएको छ।

तस्बिरहरू:

 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १४:४७   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।