काठमाडौं । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।
अचानक डोजर चलेपछि टहरमा बस्नेहरूको बिजोक भएको छ भने कवाडी टिप्नेलाई भ्याइ नभ्याइ छ । डोजरले बासस्थान तहस-नहस बनाएपछि जाडो र हल्का वर्षाका कारण टहरामा बस्दै आएकाहरूले सास्ती बेहोर्नु परेको छ ।
सो जग्गामा बस्दै आएकाहरूले भने आफूहरूलाई १५ दिने सूचना नै नदिई डोजर चलाएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
तस्बिरहरू:







































प्रतिक्रिया