काठमाडौं । विश्व सामाजिक मञ्चको १६औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा १६औँ संस्करणको विश्व सामाजिक मञ्चको सम्मेलन सुरु भएको हो ।
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन बिहिबार (फागुन ३) देखि ७ गतेसम्म हुनेछ ।
सम्मेलन उद्घाटनमा आन्दोलनका स्वरूप विभिन्न देशका सांस्कृतिक झाँकी र र्याली निकालिएको छ । कार्यक्रममा मजदुर, किसान, जनजाति, महिला, दलित, युवा, अपाङ्गता, लैङ्गिक, यौनिक अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका व्यक्तिहरूको सहभागी रहनेछन् ।
कार्यक्रमका लागी ९१ देशका ११६५ वटा संस्थाहरू दर्ता भएका छन् ।
तस्बिरहरू :











\



\









































प्रतिक्रिया