Logo

आजको तस्बिर

वसन्तका पालुवा [तस्बिरहरू]



काठमाडौं । वसन्त ऋतु जोकोहीका लागि निकै मनमोहक हुनेगर्छ। झरेका पत्झरहरू यही ऋतुमा पलाउँछन्। हरिया र कलिला मुनाले सबैको मन लोभ्याउने गर्छ।

तिनै पालुवामा चराहरू रमाउँदै बुर्कुस्सी मारिरहेका देखिन्छन्। यही ऋतुमा कोयलले वर्षभरको मौनता तोड्दै कुहुकुहु गर्छ। विभिन्न फुलहरू पनि वसन्त ऋतुमा नै फुल्ने गर्छन्।

त्यसैले यो ऋतु रागको महिना पनि हो। ऋतुहरूको राजा पनि भनिन्छ वसन्त यामलाई।

तस्बिरहरू :

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १७:३०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।