काठमाडौं- काठमाडौं उपत्यकाको मौसम आज पनि धुम्म रहेको छ। केही दिनदेखि खुल्न नसकेको मौसम आज पनि धुम्म रहेको हो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पूर्णतया बदली हुँदा उपत्यकाको आकाशभमा बादल लागेको छ।
आज दिउँसो/अपराह्नतिर उपत्यकामा फाटफुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना उनले बताए।
उपत्यकाको मौसम आज दिनभर नै आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
































प्रतिक्रिया